Logo

अर्थ

तोलामा ३ हजार ७ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी पनि केही घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले चाँदीको मूल्य घटेसँगै ५ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४७५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।