काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.९५ अंकले घटेर २,८०४ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ८१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवरको सेयर कारोबार भएको छ ।…