Logo

तोलामा ३ हजार ५ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ…