काठमाडौं । सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ ।
आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४७५ रुपैयाँमा कायम भएको छ ।





















प्रतिक्रिया