Logo

पछिल्लो २४ घण्टामा २७२ विपद्का घटना, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र २६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म देशभर…