Logo

प्रमुख समाचार

झापा–५: बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित



काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।

बालेनले ४२ हजार ५४३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १२०२, नेकपाका रञ्जित तामाङले ९९६ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ११:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।