हेटौँडा । विगतका आमनिर्वाचनको तुलनामा यसपटक राजनीतिक दल र उम्मेदवारको चुनावी प्रचार शैली फेरिएको छ। हिजोका दिनमा भव्य मञ्च, तडकभडक र ठुला आमसभालाई प्राथमिकता दिने दल तथा उम्मेदवारहरू यसपटक घरदैलो र व्यक्तिगत भेटघाटमा केन्द्रित देखिएका छन्। मकवानपुरका दुवै निर्वाचन क्षेत्रका उम्मेदवार शुक्रबार पनि मतदाताको घरदैलो र सामूहिक भेटघाटमा व्यस्त रहे। राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य प्रमुख…