Logo

नेकपाले प्रत्यक्षमा ६५ भन्दा धेरै सिट जित्ने प्रचण्डको दाबी

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले ६५ भन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । उनले नेकपाले ६५ देखि ७० सीटसम्म प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको दाबी गरेका हुन् । आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।…