Logo

साम्बाको उपचारबारे एन्फा: क्लब जिम्मेवार भए पनि कतार पठाउन पहल भइरहेको छ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि आफूहरू पन्छिन नखोजेको स्पष्ट पारेको छ। साम्बाले उपचारमा एन्फाले सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेपछि सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एन्फाले उनको उपचारका लागि कतार फुटबल संघ र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जनाएको हो। एन्फा…