Logo

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति?

काठमाडाैं । नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काभ्रेको धुलिखेलमा भएको भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको छलफलपछि अण्डाको नयाँ समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ । संघको फागुन १० गते भएको कार्यसमितिको निर्णय अनुसार, फागुन ११ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो । एक्सएल अण्डाको…