Logo

समुन्नत सङ्खुवासभा निर्माण गर्ने डा.अर्जुन कार्कीको संकल्प

संखुवासभा । संखुवासभामा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका डा. अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । सोमबार उनले खाँदबारी नगरपालिकाअन्तर्गत वडा नम्बर ९ मा घरदैलो गरेका छन् । सो क्रममा उनले जनसमर्थन बढ्दै गएको र चुनावमा विजयी हुने दाबी गरे । यसअघि एमालेले विशाल युवा भेलाको आयोजना गर्दै कार्कीलाई जिताएर समुन्नत सङ्खुवासभा…