काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.४१ अंकले बढेर २,६१६ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविदूतको सेयर कारोबार भएको छ…