Logo

राजतन्त्रको प्रशंसा गर्दै प्रभु साहले भने – गणतन्त्रमा जनताले राहत होइन, कष्ट पाए

काठमाडौं। प्रभु साहले गणतान्त्रिक व्यवस्थाप्रति पुनः असन्तुष्टि व्यक्त गरेका छन्। Prime Televisionमा प्रसारित एक अन्तर्वार्तामा उनले देशको वर्तमान आर्थिक–सामाजिक अवस्थालाई ‘अराजक’ को संज्ञा दिँदै विगतको राजतन्त्रकालसँग तुलना गरे। साहले राजतन्त्रकालमा पूर्व–पश्चिम राजमार्ग समयानुकूल र व्यवस्थित रूपमा विस्तार भएको, उद्योग–व्यवसाय सञ्चालनमा रहेको तथा कलकारखानाले स्थानीय तहमा रोजगारी सिर्जना गरेको दाबी गरे। उनका अनुसार त्यतिबेला सामान्य नागरिकको आधारभूत…