Logo

तोलामा ३ हजार २ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएकाे छ । अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो…