Logo

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक सेयर धनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयरमा पहिलो चरणमा हाल कायम भएको संस्थापक सेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र संस्थापक सेयर धनीले खरिद नगरे अन्य व्यक्ति तथा…