Logo

अर्थ

युनाइटेड मोदीको लाभांश घोषणा



काठमाडाैं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ११:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।