Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोडकाे कारोबार

काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक २०.७५ अंकले घटेर २,६४२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको सेयर कारोबार भएको…