Logo

सुर्खेत–१ मा रवि किरण हमाले गरे शक्ति प्रदर्शन

सुर्खेत ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवि किरण हमालले भेलगंगाको छिन्चुमा शक्ति प्रदर्शन गरेका छन्। कार्यक्रममा स्थानीय कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीको विशेष उपस्थितिमा सम्पन्न सभाले चुनावी माहोल तताएको छ। सभालाई सम्बोधन गर्दै शाहीले सुर्खेत–१ का मतदातालाई रवि किरणलाई विजयी बनाउन आग्रह गरे।…