काठमाडौं । नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
कांग्रेसले यसपटकको घोषणापत्रमा १० भिजनसहितको संकल्प ल्याउँदैछ।





















प्रतिक्रिया