काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा…