Logo

विभिन्न पार्टीमा भएका राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरू रहेको बताउँदै उनले भ्रष्टाचारी, लुटेराहरूलाई कारबाही गर्नका लागि राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक रहेको उनले बताए । रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा मंगलबार चुनावी छलफल एवं भेटघाटका…