काठमाडाैं । अपर रिचेत हाइड्रोपावर प्रालिले आफ्ना साधारण सेयरहरु आइपिओमार्फत सार्बजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी…