Logo

अर्थ

नेप्सेमा थपियो ७९ लाख ३८ हजार कित्ता बोनस सेयर



काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयर थपिएको छ । नेप्सेमा साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर वापत ७९ लाख ३८ हजार कित्ता बोनस सेयर थपिएको हो ।

कम्पनीको सूचीकृत भएको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १६:१८   :  बजे

663
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।