Logo

देउवा कांग्रेसको कुनै पनि चुनावी सभामा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले जानकारी गराएअनुसार उनी चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन । चुनावी अभियानमा निस्कनेबारेमा विभिन्न समाचारहरु बाहिरिएपछि देउवाको सचिवालयले आधिकारिक जानकारी गराएको हो । विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व परिवर्तन…