Logo

२४ वर्षपछि काठमाडौंमा सम्यक् महादान, ३०१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ वर्षदेखि आयोजना हुन नसकेको सम्यक् महादान आगामी माघ १ गते स्वयम्भूको भुइँखेलमा आयोजना गर्ने भएको छ। महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै प्राचीन बौद्ध परम्पराअन्तर्गतको सम्यक् महादान समुदायसँगको सहकार्यमा पुनः आयोजना गर्न लागिएको जनाएको हो। हरेक १२ वर्षमा आयोजना हुनुपर्ने यो महादान काठमाडौंमा विसं २०५१ पछि हुन सकेको छैन। महादानको तयारीका…