Logo

प्रमुख समाचार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता प्रस्तावित



काठमाडाैं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीले वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । अब केन्द्रीय कमिटीले उनको नाम अनुमोदन गर्ने छ ।

यसअघि आजै बसेको सचिवालय बैठकमा पनि भण्डारीलाई वरिष्ठ नेता बनाउनेबारे कुराकानी चलेको थियो ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार १५:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।