Logo

अर्थ

तोलामै साढे ९ हजार बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य बढेको छ । आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनकाे मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३०० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ११:३०   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।