काठमाडाैं । हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हायर होम एप्लायन्स विश्वकै नम्बर १ ब्रान्ड भएको कम्पनीले जनाएको…