Logo

बालेन्द्रले माला अस्वीकार गर्दै ठेलेका हुन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले इटहरीमा एक व्यक्तिले लगाइदिन खोजेको माला अस्वीकार गर्दै ठेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, उक्त घटनाको वास्तविकता भने फरक रहेको खुलेको छ। उक्त भिडियोमा माला लगाउन खोज्ने व्यक्ति स्वयम् रास्वपाका तर्फबाट सुनसरी क्षेत्र नम्बर-२ का उम्मेदवार लालविक्रम थापा हुन्। थापाले उक्त…