काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन्। पनि व्यक्तिगत बैंकहरूको नाफा भने मिश्रित देखिएको छ। पर्याप्त तरलता, कर्जाको माग कमजोर हुनु, राजनीतिक अस्थिरता र पुँजी बजारको सुस्तताले बैंकिङ नाफामा दबाब कायम रहेको सरोकारवालाहरू बताउँछन्। पुस मसान्तसम्म २० वाणिज्य बैंकको संयुक्त खुद नाफा ३० अर्ब ५९…