नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि मतदाताको सुझावका आधारमा संकल्पपत्र तयार गर्ने अभियान सुरु गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार चौधरीले जनताका वास्तविक समस्या र प्राथमिकता समेट्न आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै योजना र सुझाव पठाउन अपिल गरेका छन्। बन्द कोठामा घोषणापत्र बनाउने परम्पराको साटो…