Logo

अमेरिकासँगको बढ्दो तनावबिच इरानले गर्‍याे एक हजार लडाकु ड्रोन तैनाथ

काठमाडाैँ । इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी रूपमा विकसित एक हजार ‘रणनीतिक युद्धक’ ड्रोनहरू तैनाथ गरेको बताएको अर्ध–सरकारी समाचार संस्था तास्निम न्यूज एजेन्सीले जनाएको छ। सेना प्रमुख अमिर हतामीको आदेशमा ती ड्रोन सेनाको स्थल, वायु रक्षा र नौसेनालाई वितरण गरिएको बताइएको छ। रिपोर्टमा भनिएको छ, “ड्रोनहरू सेना विज्ञहरू र रक्षा मन्त्रालयले संयुक्त…