काठमाडौं । एनएमबि बैंकको नाफामा घटेको छ । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा उल्लेख्य बढे पनि बैंकको कर्जा नोक्सानी व्यवस्थाको रकममा वृद्धि हुँदा नाफा घटेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको…