काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दै छ ।
नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको खेल साँझ सवा ६ बजेदेखि सीसीआई मैदानमा सुरु हुनेछ ।
खेलकुद
१५ माघ २०८२, बिहीबार ११:५५
काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दै छ ।
नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको खेल साँझ सवा ६ बजेदेखि सीसीआई मैदानमा सुरु हुनेछ ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ११:५५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया