Logo

सिटिजन्स बैंकको वित्तीय अवस्था दयनीय: नाफा ४५.७८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा सय अंकको गिरावट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वित्तीय सूचकहरू चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उल्लेखनीय रूपमा कमजोर देखिएका छन्। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकको…