Logo

एभरेष्ट बैंकको नाफा २ अर्बमाथि, वितरणयोग्य मुनाफा कति?

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा २.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ र्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी पनि ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर…