Logo

नाडाको स्वर्ण जयन्तीमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८औँ नाडा ‘अटो शो’ हुँदै

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसर पारेर 'एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६' आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको 'अर्ली बर्ड' छुटको घोषणा गरेको छ। अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित…