Logo

तिहारपछि केन्द्र सरकारसँग प्रहरी समायोजनबारे वार्ता गर्छौ: मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले दशैं तिहारपछि केन्द्र सरकारसँग प्रहरी समायोजन सम्बन्धी वार्ता गर्ने जानकारी गराएका छन् । ७१औं प्रहरी दिवसको अवसरमा जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्मन्त्री यादवले सातवटै प्रदेशका मुख्यमन्त्री एकै पटक तिहारपछि केन्द्र सरकारसँग वार्ता गर्न जाने बताए । उनले प्रहरी समायोजसम्बन्धी कार्यलाई अघि बढाउन हालै…