Logo

दाहाललाई दबाबमा राख्न एमालेले गर्‍यो जनार्दनसँग तालमेल

काठमाडौँ  । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रमै ६ माघमा उम्मेदवारी दिएको एमालेले एकपछि अर्को चुनावी तालमेलको निर्णय गरिरहेको छ । उम्मेदवारी फिर्ता लिने समय घर्किसकेपछि आइतबार एमालेले कर्णाली र लुम्बिनीका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग तालमेल गरेको छ । मनाङमा यसअघि कांग्रेसलाई सहयोग पुग्ने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । एमालेले कर्णाली प्रदेशका सुर्खेत, दैलेख,…