जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाका नाममा विकृति नफैलाउन आग्रह गरेको छ। बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै सरस्वती पूजाको नाममा समाजमा विशुद्ध सांस्कृतिक कार्यक्रमबाहेक विकृति फैलाउने कुनै पनि गतिविधि नगर्न तथा नगराउन आग्रह गरेकाे हो। सूचनामा डिजेमा भाेजपुरी गीत बजाई मादक तथा नशालु पदार्थ सेवन गरी नाचगान गर्ने, कसैको…