काठमाडौं । 'डिशहोम गो'मा तीन वटा नेपाली चलचित्र तथा सर्टफिल्म एकसाथ उपलब्ध भएका छन् । डिशहोम गो का ग्राहकहरूले अब नेपाली चलचित्र सेन्टीभाईरस, डेसान तथा सर्टफिल्म दुई–चार दिन हेर्न सक्नेछन्। चुनावी माहोल, राजनीतिक दाउपेच र हास्य रसले भरिएको चलचित्र सेन्टीभाईरसले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ। यस्तै, सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा पर्ने प्रभावलाई चित्रण गरिएको चलचित्र…