Logo

सवारी प्रदूषण नियन्त्रणमा मन्त्रालयको छड्के अनुगमन, ५ सवारी फेल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण तथा अनुगमनलाई तीव्रता दिएको छ। मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभागले बुधबारदेखि सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमन थालेको हो। मन्त्रालयका अनुसार आगामी ८ सातासम्म हप्तामा ५ दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिनेछ। त्यसमध्ये ३ दिन सडकमा गुड्ने सवारीसाधन र २ दिन विद्यालयका सवारीसाधनको परीक्षण…