Logo

मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताए । एनले विधेयकले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गरी…