काठमाडौँ । आम जनता पार्टी (आजपा)ले काठमाडौँ उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । काठमाडौँका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी १५ वटै निर्वाचन क्षेत्रमा आजपाले उम्मेदवार टुङ्गो लगाएको हो । काठमाडौँको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाउँदै उम्मेदवारी दर्ताका लागि पार्टीबाट…