काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जुम्ला जिल्ला अगुवा नेता–कार्यकर्ताहरुले प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारीलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार राजधानीमा सुझाव संकलन कार्यक्रममा भण्डारीले जनयुद्ध र जुम्ली जनताका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अधिकाशं नेता–कार्यकर्ताहरुले भण्डारीको जितलाई सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्ताहरुले तत्काल अभियान चलाउनुपर्ने सुझाव दिएका छन्…