Logo

मृतक १८ महिने बालकसहित ५ जनाको पहिचान खुल्यो

विराटनगर । जनकपुरबाट धरानको भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भीषण बहादुर राईका अनुसार मृत्यु हुनेमा झापाका उमेश राई, सुनसरी बराहक्षेत्रका नयन थापा मगर, धरान–१३ की शुभेच्छा सुब्बा, जनकपुरका १८ महिनाको बालक रिसवकुमार मण्डल र…