Logo

महोत्तरीमा निर्वाचन तयारीः अनुमतिबिना जिल्ला नछोड्न कार्यालय प्रमुखहरूलाई निर्देशन

जनकपुरधाम । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिका सबै कार्यालयलाई तयारी तीव्र पार्न कडा निर्देशन दिएको छ । कार्यालय प्रमुखले राखेको बैठकमा निर्वाचन प्रयोजनका लागि सबै कार्यालयले कार्यरत कर्मचारीहरूको सरुवा, काज, बिरामी तथा अस्वस्थ अवस्थाको विवरण, ट्रेड युनियनको कार्यसमितिमा आबद्ध रहे/नरहेको अवस्थासहित पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।…