काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिँदैछन् । स्थानीय तहको नेतृत्व सम्हाल्दै आएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् । उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् । मेयर पदमा रहँदाको स्वतन्त्र छविलाई कायम राख्न उनले आगामी माघ ४ गते औपचारिक रूपमा राजीनामा…