काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । सड्क दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा बिहीबार दीप प्रज्वलन गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारी र एसपी नरेश सुवेदी सहितका प्रहरी अधिकृतहरूले दीप प्रज्वलन गरेर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरूलाई स्मरण गरे । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक…