Logo

सहमतिका लागि देउवा पक्षलाई विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ । आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । यस्ता छन् बुँदाहरू कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने चुनावी गठबन्धन…